Main

इन्जुरी समयको गोलमा इन्टरको संघर्षपूर्ण पुनरागमन जित

८ असार, काठमाडौं । फिफा क्लब विश्वकपमा इन्टर मिलानले संघर्षपूर्ण पुनरागमन जित निकालेको छ । समूह इ अन्तर्गत शनिवार राति भएको खेलमा एक गोलले पछि परेको स्थिली उल्टाउँदै इन्टरले जापानी क्लब उरावा रेड डायमण्ड्सलाई २–१ ले हराएको हो । उरावाका लागि ११औं मिनेटमा र्योमा वाटनाबेले टाकुरो कानेकोको पासमा गोल गर्दै सुरुवातमा नै अग्रता दिलाएका थिए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button