Main

७ घण्टादेखि च्यासलमा एमाले बैठक

१ साउन, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो २ बजेदेखि बसेको बैठक अहिले पनि जारी नै छ । यो समाचार तयार पार्दासम्म बैठक सुरु भएको ७ घण्टा बितिसकेको छ । तर, नेताहरू लगातार छलफल गरिरहेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले राजनीतिमा आउने घोषणा गरेपछि बसेको यो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button