Main

इन्टरपोल महासभामा सहभागी हुन एआईजी अधिकारी नेतृत्वको टोली मोरक्को प्रस्थान

४ मंसिर, काठमाडौं । इन्टरपोलको ९३ औं महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारी नेतृत्वको टोली शनिबार मोरक्को प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मंसिर ८ गते देखि ११ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक अधिकारी सहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो । प्रहरी अतिरिक्त महानिरीक्षक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button