Main

इन्टरलाई एक अंकले पछि पार्दै नापोली सिरि ए च्याम्पियन

१० जेठ, काठमाडौं । नापोलीले शुक्रबार राति काग्लियारीमाथि २–० को जित निकाल्दै इटालियन सिरी ए उपाधि आफ्नो नाममा पारेको छ। घरेलु मैदानमा भएको खेलमा स्कट म्याकटोमिनेले ४२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने दोस्रो हाफको ५१औं मिनेटमा रोमेलु लुकाकुले अर्को गोल थपे। यो जितसँगै नापोलीले पछिल्ला तीन वर्षमा दोस्रोपटक र समग्रमा चौथो पटक इटालियन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button