Main
इन्टर्नलाई कार्यघण्टामा आधारित ज्याला प्रणाली, आन्तरिक रोजगारी दशक घोषणा
१९ वैशाख, काठमाडौं । सरकारले इन्टर्नमा काम गर्ने विद्यार्थीलाई कार्यघण्टामा आधारित ज्याला प्रणाली लागु गर्ने घोषणा गरेको छ । आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य गर्ने समेत घोषणा गरे । श्रम अडिटका माध्यमबाट आधारभूत श्रम मापदण्ड लागु गर्ने समेत नीति…
– यस समाचारको श्रोत : Online Khabar हो ।