Main
इन्टर मियामी र पाल्मेइरास फिफा क्लब विश्वकपको अन्तिम १६ मा
१० असार, काठमाडौं । इन्टर मियामी र पाल्मेइरास फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका छन् । मंगलबार विहान भएको समूह ए अन्तर्गतको खेलमा दुवै टोलीले २-२ गोलको बराबरी खेल्दै अंक बाडेपनि दुवै टोली अघि बढेका हुन् । खेलमा २ गोलको अग्रता लिएपनि मियामीले अन्तिमसम्म अग्रता जोगाउन नसक्दा जित भने निकाल्न सकेन । १६औं…
– यस समाचारको श्रोत : Online Khabar हो ।