Main
इन्टर मिलानलाई हराउँदै फ्लुमिनेस क्लब विश्वकपको क्वाटरफाइनलमा
१७ असार, काठमाडौं । इटालियन क्लब इन्टर मिलानलाई हराउँदै ब्राजिलको फ्लुमिनेस एफसी फिफा क्लब विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम १६ को खेलमा फ्लुमिनेस २-० ले विजयी भयो । योसँगै इन्टरको यात्रा अन्तिम १६ बाटै टुंगिएको हो । फ्लुमिनेसको जितमा जर्मन कानो र हर्कुलसले १-१ गोल गरे । खेलको तेस्रो मिनेटमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।