Main
इन्टेल कम्पनीमा नयाँ सीईओ, कति छ तलब ?
चर्चित अमेरिकी चिपमेकर कम्पनी इन्टेलले हालै कम्पनीमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । कम्पनीका अनुसार यही मार्च १८ देखि लि बु टानले इन्टेलको नेतृत्व सम्हाल्नेछन् । खराब कार्यसम्पादनका कारण निवर्तमान सीईओ प्याट गेलिसंगरलाई बर्खास्त गरेको इन्टेलमा नयाँ सीईओका रुपमा भित्रिएका लि को सामु चुनौती तथा जिम्मेवारीको चाङ छ । उनले भविष्यमा इन्टेल कम्पनीलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।