Main
इन्डियन सुपर लिग फुटबल २०२५–२६ स्थगित
इन्डियन सुपर लिग (आईएसएल)को २०२५–२६ सिजन हाललाई स्थगित गरिएको छ। लिग सञ्चालन गर्दै आएको संस्था फुटबल स्पोर्ट्स डेभलपमेन्ट लिमिटेड (एफएसडीएल)ले भारतीय फुटबल महासंघ (एआईएफएफ) सँगको पुरानो सम्झौता सकिन लागेकाले नयाँ सिजनको योजना अघि बढाउन नसकिने जनाउँदै सिजन रोकेको हो। संघ र एफएसडीएल बीचको मास्टर राइट्स एग्रिमेन्ट सन् २०१० मा भएको थियो, जुन सम्झौता २०२५ को…
– यस समाचारको श्रोत : Online Khabar हो ।