Main
इन्द्रजात्राको दोस्रो दिन पनि जीवित कुमारी, गणेश र भैरवलाई गराइयो रथयात्रा (तस्वीरहरू)
रथयात्रा वसन्तपुरबाट सुरू भएर प्याफल, यत्खा, नरदेवी, किलागल, भेदाशिङ, मखन टोल हुँदै फेरि वसन्तपुर पुर्याइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।