Main
६१ मेगावाटको नारखोलामा कुमारी बैंकको अगुवाइमा ५ बैंकले लगानी गर्ने
१६ मंसिर, काठमाडौं । कुमारी बैंकको अगुवाइमा सिंगटी हाइड्रोेको मुख्य लगानी हुनेगरी मनाङमा ६१.११ मोगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तिय ऋण लगानी सम्झौता भएको छ । सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनजी का अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रुपमा लगानी सम्झौतामा हस्ताक्षर गरे…
– यस समाचारको श्रोत : Online Khabar हो ।