Main
इन्धनमै लहान नगरपालिकाको खर्चियो ५ करोड, अनियमितता भएको आशंका
१४ जेठ, जनकपुरधाम । लहाननगरपालिकाले एकवर्षमै इन्धनमापाँच करोड भन्दा बढी खर्च गरेको खुलेको छ । आर्थिक वर्ष २०७९÷०८० मा पूजीँगततर्फ इन्धन शीर्षकमा ५ करोड ५ लाख २४ हजार रुपैयाँ विनियोजन गरी खर्च गरेको तथ्य फेला परेको हो । नगरपालिकाले पदाधिकारी, कार्यालय प्रयोजन, सरसफाइ, फुटकर योजनालगायतकालागि छुट्टाछुट्टै इन्धनशीर्षक तोकेर उक्त रकमविनियोजन गरेको थियो । सो आर्थिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।