Main
इन्फा अवार्ड : १७ विधामा पाँच मनोनयन घोषणा
काठमाडौं । नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ‘इन्फा अवार्ड २०२५’को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । इन्फा इभेन्ट्स र इन्फा नेपालले २८ भदौमा लण्डनमा कार्यक्रम गर्न लागेका हुन् । गौरी मल्ल संयोजक रहेको जुरीको सदस्यमा रमेश बुढाथोकी र करुण थापा छन् । २०८१ सालको असार १४ गते प्रदर्शनमा आएका फिल्मलाई समेटेर…
– यस समाचारको श्रोत : Online Khabar हो ।