Main
इराक पुर्याएर मानव बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ
४ चैत, काठमाडौं। इराक पुर्याएर मानव बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का हिरा तामाङ छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले आइतबार बबरमहलबाट पक्राउ गरेको हो । उनले इराकमा आकर्षक तलब हुन्छ भन्दै प्रलोभन देखाएर दुबई हुँदै इराक पुर्याएर मानव बेचबिखन गरेको आरोप छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।