Main

इरानका विदेश मन्त्रीले भने– इजरायलले आक्रमण रोके हामी पनि रोक्छौं

१० असार, काठमाडौं । इरानले इजरायलले आक्रमण रोके आफूले पनि आक्रमण नगर्ने बताएको छ । इरानका विदेशमन्त्री सेयद अब्बास अरघचीले सामाजिक सञ्जाल एक्समार्फत् यो कुरा बताएका हुन् । ‘यदि इजरायलले अहिले नै अवैध आक्रमण रोक्ने हो भने, इरानले पनि थप प्रतिक्रिया दिने कुनै योजना बनाएको छैन,’ उनले भनेका छन् । उनले इजरायली आक्रमणको प्रतिक्रियास्वरूप भएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button