Main
इरानको दक्षिणी क्षेत्रमा रेल दुर्घटना, ३० जना घाइते
काठमाडौं । इरानको दक्षिणी प्रान्त केर्मानमा शुक्रबार एक रेल दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इरानको ‘रेड क्रिसेन्ट सोसाइटीको रिलिफ एन्ड रेस्क्यु अर्गनाइजेसन’का प्रमुख बाबाक महम्मदीले मेहर समाचार संस्थासँग भने, ‘केरमान–जारान्ड रेलमार्गमा रेल लिक (पटरी) बाट बाहिर जाँदा भएको दुर्घटनामा ३० जना घाइते भएका छन् ।’ तस्निम समाचार एजेन्सीले…
– यस समाचारको श्रोत : Online Khabar हो ।