Main
इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट, घाइतेको संख्या ५ सय १६ पुग्यो
१३ वैशाख, तेहरान । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्त्वपूर्ण बन्दरगाह शाहिद राजीमा शनिबार भएको एक शक्तिशाली विस्फोटमा घाइते हुनेहरूको संख्या ५ सय १६ पुगेको छ । सरकारी टेलिभिजनले आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै जनाएको अनुसार ‘५१६ जना घाइते भएका छन् र सयौंलाई नजिकैका स्वास्थ्य केन्द्रहरूमा स्थानान्तरण गरिएको छ ।’ यसअघि इरानको सरकारी समाचार संस्था आइआरएनएले देशको…
– यस समाचारको श्रोत : Online Khabar हो ।