Main
रसुवाको ठूलोभार्खुमा पहिरो, धुन्चे–स्याफ्रुबेसी खण्ड अवरुद्ध
२५ असार, काठमाडौं । रसुवाको धुन्चे–स्याफ्रुबेसी पहिरोले अवरुद्ध भएको छ । ठूलो भार्खु भन्ने ठाउँमा पहिरो झरेपछि धुन्चे–स्याफ्रुबेसी सडकखण्ड अवरुद्ध भएको हो । प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले पहिरो हटाउने प्रयास गरिरहेको छ । तर पहिरो झरिरहेकाले केही समय लाग्ने प्रहरीले जनाएको छ । मंगलबार तिब्बत हुँदै बग्ने भोटेकोशी नदीको बाढी र पहिरोले स्याफ्रुबेसी–रसुवागढी…
– यस समाचारको श्रोत : Online Khabar हो ।