Main
इरानी टोलीले जित्यो लायन्स कप पुरुष भलिबलको उपाधि
२२ वैशाख, पोखरा । प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि इरानी टोलीले जितेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै इरानी टोलीले उपाधि जितेको हो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै इरानी टोलीले अग्रता लिएको थियो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।