Main
इलाम गोल्डकप : आर्मीलाई स्तब्ध पार्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश
२४ मंसिर, इलाम । सात मिनेटको अन्तरमा लगातार दुई गोल गरेपछि लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड फुटबल क्लब इलाममा जारी एनआरएनए दोस्रो इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । उपाधिको दाबेदार मानिएको बिभागीय टिम त्रिभुवन आर्मीलाई २–१ गोल अन्तरले पाखा लगाउँदै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको दोस्रो मिनेटमै आर्मीका निरज चौधरीले पेनल्टी…
– यस समाचारको श्रोत : Online Khabar हो ।