Main
इलाम पहिरोमा ज्यान गुमाएका सबैको सनाखत (नामावलीसहित)
पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।
– यस समाचारको श्रोत : Online Khabar हो ।