Main
इस्टु र इभामाथि रोस्टै रोस्ट, ‘कमेडी नाइट विथ च्याम्पियन्स’मा रमाइलो
काठमाडौं । हरेक एपिसोडमा नयाँ पाहुना र ताजा ब्यंग्य प्रस्तुत गर्ने टिभी शो ’कमेडी नाइट विथ च्याम्पियन्स’को पछिल्लो संस्करणमा ३ जना कन्टेन्ट क्रियटर इभा गिरी, इस्टु कार्की र पराक्रम राना देखिए । पछिल्लो समय सामाजिक संजालमा ‘कन्टेन्ट क्रिएसन’ गर्दै आएका ३ जना कुनै न कुनै कारणले चर्चामा रहन्छन् । इभा ‘मिस नेपाल २०२४’की फाइनलिस्ट हुन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।