Main
हटेको छैन फागुन २१ को चुनावी संशय
बालुवाटारमा शुक्रबार भएको सर्वपक्षीय बैठकमा सरकार, निर्वाचन आयोग र सुरक्षा नियकाले चुनाव गराउने वातावरण बनेको भन्दै प्रतिबद्धता दोहोर्याए । तर दलहरू अझै चुनावी वातावरण पूर्ण विश्वस्त देखिएनन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।