Main
उग्र प्रदर्शनविनै राप्रपाले सत्तामाथि गर्यो तिखो खबरदारी
राजावादी प्रदर्शनको नाममा ११ दिनअघि दुर्गा प्रसाईंलाई कमान्डर तोकेर तीनकुनेमा मच्चाइएको अराजकताभन्दा विलकुल भिन्न थियो राप्रपाको बल्खु प्रदर्शन । राप्रपा नेताहरूले शालीन प्रदर्शनमार्फत् सत्तालाई तिखा प्रश्नहरू उठाए
– यस समाचारको श्रोत : Online Khabar हो ।