Main
उच्चमा रेशम चौधरीको निवेदन- महिमानसिंह विष्टलाई पनि थुनामै पठाइयोस्
थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउनुपर्नेमा धरौटीमा छाडिएको भन्दै चौधरीले जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न माग राखेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।