Main
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन बनाउन १ करोड ६८ लाख खर्च
२९ चैत, काठमाडौं । अर्थतन्त्र सुधारका लागि सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन तयार पार्न डेढ करोड रुपैयाँभन्दा धेरै खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार आयोगमा खटिएका कर्मचारीलाई प्रोत्साहन भत्ता, सचिवालय सञ्चालन खर्चबापत १ करोड ६८ लाख भन्दा बढी रकम रकमान्तर निकासा गरिएको हो । उक्त रकम अर्थ मन्त्रालय र सार्वजनिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।