Main
उच्च अदालतको आदेशपछि २ लाख धरौटीमा छुटे झाँक्री प्रकाश भुजेल
११ माघ, काठमाडौं । सवारी ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका झाँक्री प्रकाश भुजेल धरौटी बुझाएर रिहा भएका छन् । उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले हिजो (बिहीबार) झाँक्रीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । आदेशपछि बिहीबार उनी धरौटी बुझाएर रिहा भएको काठमाडौं प्रहरी परिसरकी प्रवक्ता पूर्णिमाकुमारी चन्दले जानकारी दिइन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।