Main
उच्च अदालतले फाउन्डेसनलाई सोध्यो : फेवा किनारमै कोटीहोम किन ?
६ फागुन, पोखरा । फेवाताल किनारमा हुने भनिएको कोटीहोम रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पोखराले कारण देखाउ आदेश जारी गरेको छ । पोखराका रुख काट्ने, फेवातालको सिमसार क्षेत्रलाई बिगार्ने, पर्यटकीय क्षेत्रलाई प्रभाव पार्नेगरी नेपाल ट्रस्टको जग्गामा गर्न लागिएको कोटीहोम रोक्न माग गर्दै उच्च अदालत रिट परेको थियो । न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासले विपक्षी…
– यस समाचारको श्रोत : Online Khabar हो ।