Main
उच्च मूल्यबाट १ हजार घट्यो सुन

९ फागुन, काठमाडौं । उच्च मूल्यबाट सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला १ लाख ७० हजार रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९९५…
– यस समाचारको श्रोत : Online Khabar हो ।