Main

उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँदै सरकार

५ माघ, काठमडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षा मापदण्ड ऐन बनाउने भएको छ । उच्च शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई उच्च शिक्षा मापदण्ड ऐन बनाउने भएको हो । कानुन मन्त्रालयबाट विधेयक फिर्ता भएपछि शिक्षा मन्त्रालयले विधेयकमाथि राय सुझाव मागेको थियो । राय सुझाव लिएर शिक्षा मन्त्रालयले विधेयकलाई अध्ययनको लागि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button