Main
उज्ज्वल सागर पहिलो ‘लाइभ कन्सर्ट’मा गुञ्जिने
काठमाडौं । गायक तथा संगीतकार उज्ज्वल सागरको पहिलो कन्सर्ट आयोजना हुने भएको छ । आउँदो बैशाख ६ गते शनिबार झम्सिखेलस्थित मोक्षमा उज्ज्वल सागर एण्ड द ब्यान्डको लाइभ प्रस्तुति हुने भएको हो । ‘ब्यान्डसँग लाइभ प्रस्तुति दिनु मेरो सपना थियो तर केही कारणवश यो पुरा हुन सकेको थिएन’ उनी भन्छन् । ‘गीत रचना गर्ने र गाउने…
– यस समाचारको श्रोत : Online Khabar हो ।