Main
उज्यालो पार्टीको बैठकमा पुगे कुलमान, चुनावमा उठेपछि मन्त्री छाड्ने
उज्यालो नेपाल पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको एकदिन पछि (बुधबार) उर्जामन्त्री कुलमान घिसिङ केन्द्रीय सदस्यको अनौपचारिक बैठकमा सहभागी भए । उम्मेदवारी दर्तासँगै सरकारबाट हट्ने जानकारी गराएका उनले उज्यालो नेपाल पार्टी पहिलो दल बन्ने दाबीपनि नेताहरूसँग गरेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।