Main

उज्वेकिस्तानका अजामात अब्दुलेभले झापाबाट एनएसएल खेल्ने

१५ फागुन, काठमाडौं । उज्वेकिस्तानका अजामात अब्दुलेभले झापा एफसीबाट तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) २०२५ खेल्ने भएका छन् । सेन्टर ब्याक पोजिसनमा खेल्ने अजामातले यसअघि उज्वेकिस्तानको यू१९, यू२० र यू२३ उमेर समूहबाट खेलिसकेका छन् । यसअघि झापाले प्रशान्त लक्षमलाई बी क्याटेगोरीबाट तथा छिरिङ लामालाई ए क्याटेगोरीबाट रिटेन गरेको छ । त्यसैगरी झापाले प्रवेश कटुवाललाई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button