Main

हरेक फिल्म रिलिजअघि पिताको आशीर्वाद थाप्न गाउँ जान्छन् माग्ने बुढा

प्रचारको चटारो छाडेर केदार बुधबार बिहानै हात्तीसुँढे पुगेका हुन् । ‘पोहोर पनि आएँ । परार पनि आएँ । फिल्म रिलिजअघि आउँछु । कुनैबेला बुवालाई फिल्म हेटौंडमा हेराउँछु, कुनै बेला काठमाडौंमा । माग्ने राजा कता देखाउने, निधो गर्न बाँकी छ’ उनले भने ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button