Main
हेटौंडा सडक क्षेत्रका घरटहरा आफैं भत्काउने अल्टिमेटम आज सकिँदै, भोलिबाट डोजर चलाउने तयारी
तोकिएको समयमा संरचना नभत्काए सडक डिभिजन कार्यालयले आफैं भत्काउने जनाएको छ । तर, सूचना जारी गरेको आज १५औं दिनसम्म पनि सडक सीमा क्षेत्र खाली भएका छैनन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।