Main
उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न रूसको चेतावनी
२९ असार, काठमाडौं । रूसका विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिका, दक्षिण कोरिया र जापानलाई उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न कडा चेतावनी दिएका छन् । उत्तर कोरियाको वोनसानमा रहेका उनले ती देशहरूले उत्तर कोरियालाई लक्षित गर्दै कुनैपनि सुरक्षा गठबन्धन वा सैन्य सम्झौता नगर्नु उपयुक्त हुने बताए । उनले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन तथा विदेशमन्त्री…
– यस समाचारको श्रोत : Online Khabar हो ।