Main
उत्पादन पछिमात्रै आईपीओ जारी गर्न पाउने नियमले समस्या : अध्यक्ष कार्की
१७ जेठ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ इप्पानका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रका आयोजनाहरूको काम समयमा नसकिने अवस्था रहेको बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले आईपीओ जारी गर्न नपाउँदा पुँजी अभाव भएकोले सरकारले ध्यान दिनुपर्ने बताएका हुन् । ‘ऊर्जा क्षेत्र अघि नबढ्ने हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।