Main

उदयपुरको बेलका नगर क्षेत्रमा देखिन थाले गिद्ध

१४ माघ, उदयपुर। उदयपुरको बेलका नगरपालिका– ८ र ९ स्थित चिम्पाकोट, बोप्ताङडाँडा र सुगाचरी क्षेत्रमा गिद्धको संख्या बढ्न थालेको छ । बेलका नगरपालिकाले २०७५ सालदेखि गिद्ध संरक्षण अभियान सञ्चालन गरेसँगै गिद्धको सङ्ख्या बढ्न थालेको वडा नं ८ का हर्कबहादुर राईले जानकारी दिए । गिद्ध संरक्षणका लागि नगरक्षेत्रमा मरेका पशु उपलब्ध गराउने र बासका लागि सिमलको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button