Main
उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा : उद्योगमन्त्री
२८ चैत, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारणसभाको अवसरमा बोल्दै मन्त्री भण्डारीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न, आयात प्रतिस्थापन गर्न र निर्यात प्रवर्द्धन गर्न सरकारले विभिन्न नीतिगत तथा कार्यक्रमगत प्रयासहरू थालेको बताए । लगानीको वातावरणलाई थप अनुकूल…
– यस समाचारको श्रोत : Online Khabar हो ।