Main

उपकुलपति अर्यालले सम्हाले कार्यभार

२५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले कार्यभार सम्हालेका छन् । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट सपथ लिएपछि पदभार सम्हाल्न उनी कीर्तिपुर पुगेका हुन् । कुलपति ओलीसमक्ष प्रा.डा. अर्यालले बुधबार पद तथा गोपनीयताको सपथ लिएका हुन् । सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले उपकुलपतिका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button