Main
उपकुलपति कार्यालय तोडफोड : त्रिविसँग प्रहरीले माग्यो किटानी जाहेरी
२० जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा खड्ग केसीको कार्यकक्षमा भएको तोडफोडको विषयमा प्रहरीले किटानी जाहेरी मागेको छ । गत १४ जेठमा नेविसंघ निकट विद्यार्थीहरूले उपकुलपति केसीको कार्यकक्षमा तोडफोड गरेका थिए । त्रिविले घटनाको अनुसन्धान गर्न प्रहरी वृत्त कीर्तिपुरमा निवेदन दिएको छ । तर, प्रहरीले किटानी जाहेरी माग गरेको छ । ‘किटानी जाहेरी आएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।