Main
उपत्यकाका सात वृत्तमा नयाँ डीएसपी पठाइयो
१० वैशाख, काठमाडौं । प्रहरी प्रधान कार्यालयले १२१ डीएसपीको सरुवा गर्दा काठमाडौं उपत्यकाका सात वृत्तहरूका प्रमुख तथा डीएसपीहरू हेरफेर भएका छन् । प्रहरी वृत्त नयाँ बानेश्वरमा जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दा कार्यरत हरि खतिवडालाई पठाइएको छ । प्रहरी वृत्त थानकोटको जिम्मेवारी डीएसपी एलिजा गिरीलाई दिइएको छ । प्रहरी वृत्त कीर्तिपुरमा रामबाबु महर्जनलाई पठाइएको छ भने…
– यस समाचारको श्रोत : Online Khabar हो ।