Main
उपत्यकाव्यापी वादविवाद प्रतियोगितामा घिमिरे पहिलो
काठमाडौं । दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ अन्तर्गत उपत्यकाव्यापी विद्यालय स्तरीय वादविवाद प्रतियोगितामा अभियान घिमिरे पहिलो भएका छन् । पन्ध्र हजार, ‘गुणस्तरीय सिकाइमा भौतिक पुस्तक कि डिजिटल प्रविधि ?’ विषयको वादविवाद प्रतियोतिमा अरनिको मावि भक्तपुरमा कक्षा दशमा अध्ययनरत अभियान पहिलो भएका हुन् । विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालयकी पल्पसा काफ्ले दोस्रो, दुर्गा भवानी एकेडेमीमा कक्षाकी…
– यस समाचारको श्रोत : Online Khabar हो ।