Main
उपत्यका बन्दमा राप्रपाको सहभागिता छैन : अध्यक्ष लिङ्देन
१९ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं उपत्यका बन्दको कार्यक्रममा आफ्नो सहभागिता नरहेको जनाएको छ । आइतबार आन्दोलनको क्रममा पक्राउ परेका नेता कार्यकर्ताहरुलाई रिहाइको सन्दर्भमा बन्दको प्रसंग उठेको तर उनीहरु सबै रिहा भइसकेकाले बन्दमा राप्रपा सहभागी नहुने अध्यक्ष लिङ्देनको भनाइ छ । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आइतबार काठमाडौंमा गरेको प्रदर्शनको क्रममा…
– यस समाचारको श्रोत : Online Khabar हो ।