Main
उपत्यका सडक विस्तार प्रभावितलाई मुआब्जा दिन सरकारले थाल्यो छलफल
२५ जेठ, काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार प्रभावितलाई मुआब्जा र क्षतिपूर्ति दिने विषयमा सरकारले छलफल अघि बढाएको छ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सडक विस्तारमा परेर मुआब्जा नपाएकाहरूलाई कानुनअनुसार मुआब्जाको प्रक्रिया अघि बढाउने विषयबारे छलफल सुरु गरेका हुन् । मन्त्री सिंहको सक्रियतासँगै अब काठमाडौं उपत्यकामा सडक विस्तारका क्रममा उठिबास भएका स्थानीयलाई मुआब्जा…
– यस समाचारको श्रोत : Online Khabar हो ।