Main
उपनिर्वाचनबारे एमालेको समीक्षा : शहरी क्षेत्रमा अझ मिहिनेत गर्नुपर्ने देखियो
२१ पुस, काठमाडौं । नेकपा एमालेले उपनिर्वाचनको नतिजाले शहरी क्षेत्रमा पार्टीले अझै मिहिनेत गर्नुपर्ने शिक्षा दिएको निष्कर्ष निकालेको छ । जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उपचुनावमा एमालेले अपेक्षित मत ल्याउन नसकेको उल्लेख गरिएको छ । ‘विगतमा जितेका वडामध्ये एउटामा मात्र विजय कायम हुनु (यद्यपि यो प्रवृत्ति अन्य दलको हकमा पनि उत्तिकै देखिएको छ),…
– यस समाचारको श्रोत : Online Khabar हो ।