Main

उपनिर्वाचनबारे प्रचण्ड : राज्यशक्तिको दुरुपयोग हुँदा पनि कांग्रेस-एमालेको ह्रास

२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी स्थानीय तहको निर्वाचनमा उत्साहजनक परिणाम प्राप्त भएको जनाएको छ । गत मंसिर २८ गते बसेको पार्टीको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचनको परिणामबारे ब्रिफिङ गरेका थिए । ब्रिफिङअनुसार पार्टी मातहतका कमिटीलाई पठाइएको सर्कुलरमा स्थानीय तहको उपनिर्वाचनको परिणामले पार्टीको पक्षमा जनमत गुणात्मक रुपले बढ्दै गएको देखिएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button