Main
उपनिर्वाचन : मधेश सरकारको नेतृत्वकर्ता जनमत प्रतिस्पर्धामा आउनै सकेन
१७ मंसिर, जनकपुरधाम । मधेश प्रदेशमा सातवटा वडामा वडाध्यक्ष पदको लागि भएको उपचुनावमा नेपाली कांग्रेस र जसपा नेपालले २-२ सिट जितेका छन् । नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले १-१ सिट जितेका छन् । तर मधेश सरकारको नेतृत्व गरिरहेको डा. सिके राउन तेतृत्वको जनमत पार्टी शून्य स्थितिमा रह्यो । जनमतका उम्मेदवारे एक वडामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।