Main
नेपाली कम्युनिष्ट पार्टीमा विप्लवको आवश्यकता अपरिहार्य छ: चिरन पुन
१९ कात्तिक, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव चिरन पुनले नेत्रविक्रम चन्द विप्लव कम्युनिष्ट एकताबाट टाढा रहन नहुने बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘किरण (मोहन वैद्य) दाईको नेतृत्वको पार्टीबाट विद्रोह गरेर जाँदा हामी निकै सानो थियौं। निकै मेहनत गरेर पार्टीलाई यहाँसम्म ल्याइपुर्यायौं। अब विप्लव सी पनि एकताबाट पछाडि हट्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।