Main
‘डेडपुल एण्ड वुल्भरिन’ बन्यो सन् २०२४ को सबैभन्दा लोकप्रिय फिल्म
काठमाडौं । विश्व फिल्मको लोकप्रिय डेटाबेस वेबसाइट आइएमडीबीले सन् २०२४ का सबैभन्दा लोकप्रिय फिल्म र सिरिजको सूची सार्वजनिक गरेको छ । मासिकरुपमा हुने २५० मिलियन भिजिटरलाई आधार मानेर उक्त पोर्टलले वर्षेनी यो सूची सार्वजनिक गर्दै आएको छ । सबैभन्दा लोकप्रिय फिल्मतर्फ सूचीको शीर्षस्थानमा ‘डेडपूल र वुल्भरिन’ छ जसले मार्व सिनेम्याटिक युनिभर्सका सबैभन्दा प्रिय पात्रहरू मध्यका…
– यस समाचारको श्रोत : Online Khabar हो ।